
काठमाडौँ – १२६ घण्टा नाचेर गिनिज वल्र्ड अफ बुकमा नाम लेखाउँन सफल भएकीछन् नेपालकी १७ बर्षिय युबती बन्दना नेपाल । (सेयर गर्नुहोला)
सन् २०१६ मा केरला, भारतकी कलामण्डलम हेमलथाले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर अहिलेसम्मकै सबैभन्दा लामो समय निरन्तर नृत्य गरेको विश्व रेकर्ड गिजिन बुक अफ वल्र्ड रेकर्डमा लेखाएकी हुन् ।
कलामण्डलमको यो रेकर्ड तोडेर त्यो भन्दा बढी लगातार नृत्य गर्दै विश्व रेकर्ड कायम गर्ने अभियानमा बन्दना थिइन् ।
शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले आज बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् ।
Leave a Reply
You must be logged in to post a comment.