१२६ घण्टा नाचेर रेकर्ड तोडेपछि हस्पिटल भर्ना गरिँदै, कुमारकै काँधमा निदाइँन् (हेर्नुहोस् भिडियो)

सेयर गर्न नभुल्नुहोला

काठमाडौँ – १२६ घण्टा नाचेर गिनिज वल्र्ड अफ बुकमा नाम लेखाउँन सफल भएकीछन् नेपालकी १७ बर्षिय युबती बन्दना नेपाल । (सेयर गर्नुहोला)

सन् २०१६ मा केरला, भारतकी कलामण्डलम हेमलथाले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर अहिलेसम्मकै सबैभन्दा लामो समय निरन्तर नृत्य गरेको विश्व रेकर्ड गिजिन बुक अफ वल्र्ड रेकर्डमा लेखाएकी हुन् ।

कलामण्डलमको यो रेकर्ड तोडेर त्यो भन्दा बढी लगातार नृत्य गर्दै विश्व रेकर्ड कायम गर्ने अभियानमा बन्दना थिइन् ।

शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले आज बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् ।

सेयर गर्न नभुल्नुहोला

पछिल्लो अबस्था

राजा ज्ञानेन्द्रले पनि भने- “स्याबास पशुपती, गीतमार्फत आवाजविहिन बनेका नेपालिको आवाज बोलेकोमा” सक्दो शेयर गरौ

February 19, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook622 Twitter Pinterest0 LinkedIn0 622shares राजा ज्ञानेन्द्रले भने- “स्याबास पशुपती, गीतमार्फत आवाजविहिन बनेका नेपालिको आवाज बोलेकोमा”, सक्दो शेयर गरौ राजा ज्ञानेन्द्रले भने- […Read More]

पशुपति शर्माको गीत युट्युववाट हटाएपछि कर्णालीका कलाकारले निकाले अर्काे त्यस्तै गीत : ‘छैन तेरो भर सरकार, सत्य बोल्छौं छाती खोल्छौं देश निकाला गर’ (भिडियो हेर्नुस्)

February 18, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook198TwitterPinterest0LinkedIn0198shares काठमाण्डौं, ६ फागुन । गायक पशुपति शर्माको गीत विवादित भएर गायकले युट्युववाट हटाएपछि सर्वसाधारणहरुले त्यसको चर्काे विरोध गरेका छन् । नेकपा […Read More]

“भविस्य” जो फोहोरै फोहोरको डंगुरमा भेटिएका थिए, अहिले यस्ता देखिन्छन हेर्नुहोस

February 18, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook219 Twitter Pinterest0 LinkedIn0 219shares भविष्यसँग संस्थाकी अध्यक्ष नेहा पोखरेल ललितपुर :  करिब ६ महिनाअघि पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा एउटा बच्चा भेटिए। […Read More]

यसरी संभोग गर्दा योनी भित्रै विर्य झरे पनि गर्भ रहन्न, हेर्नुहोस केही सूत्रहरू

February 18, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook186 Twitter Pinterest0 LinkedIn0 186shares काठमाडौँ – संसारकै सबैभन्दा रोमान्सले भरीपूर्ण खेल भनिन्छ सेक्सलाई । तर सेक्सलाई जति सामान्य रुपमा बुझिन्छ यो […Read More]

सत्ता र शक्तिको दुरुपयोग : सार्वजनिक पाेखरी मिचेर छाया कम्प्लेक्स बनाइएकाे खुलासा, कसले गर्यो यो सब?

February 18, 2019 News Mala 1

सेयर गर्न नभुल्नुहोला Facebook24 Twitter Pinterest0 LinkedIn0 24shares काठमाडौं । छाया कम्पेक्स निर्माण गरिएको ठमेलस्थित कमलपोखरीको जग्गा हत्याउन सत्ता र शक्तिको व्यापक दुरुपयोग गरिएको तथ्य फेला […Read More]

यो कस्तो बिडम्बना हो? तीन बर्षिय बालिकालाई यस्तो बहाना बनाएर झाडीमा लगेर बलात्कार

February 17, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook187 Twitter Pinterest0 LinkedIn0 187shares काठमाडौँ – रूपन्देहीमा तीन बर्षिय बालिकाको बलात्कार भएको छ । रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका (२ मनकामना बस्ने […Read More]

नेकपा नेताले गरे पर्दाफास : पशुपति शर्माले यसकारण गीत हटाए, धम्कि आकै हो त ?…(हेर्नुहोस् भिडियो)

February 17, 2019 News Mala 1

सेयर गर्न नभुल्नुहोला Facebook91 Twitter Pinterest0 LinkedIn0 91shares राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले संगीत विकास बोर्ड वा संगीत सेन्सर बोर्ड गठन गर्न सरकारको ध्यानाकर्षण गराउँदै विवादित बनेको […Read More]

युट्युबबाट गीत हटाएपछि पशुपति शर्माले भने- फेरी त्यो गीत युट्युबमा हाल्छु ! कस्ले दियो गीत हटाउन धम्की ? (भिडियो हेर्नुस)

February 17, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook226 Twitter Pinterest0 LinkedIn0 226shares काठमाडौं – गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको […Read More]

Be the first to comment

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.