आफ्नै मालिकको छोरा अपहरण गरि हत्या गर्ने यहि रहेछ हेर्नुहोस, उसको बयान यस्तो छ

सेयर गर्न नभुल्नुहोला

फेरी अर्का ७ वर्षीय बालकको काठमाडौँ गोंगबुबाट अपहरण पछी हत्या, आफ्नै मालिकको छोरालाई यसरी अपहरण गरेर हत्या गरेका थिए (फोटो)

काठमाडौं। २ दिन अगाडी काठमाडौंमा अपहरणमा परेका एक बालकको शव फेला परेको छ । राजधानीको गोंगबुका ७ वर्षीय बालक प्रयास कुँवरको शव बोरामा राखेर फालिएको अवस्थामा भेटिएको हो । उनको शव म्हेपीमा भेटिएको हो।

हार्दिक श्रद्धाञ्जली बाबू ! आत्माले शान्ती पाओस

कक्षा १ मा पढ्ने प्रयास कुँवर गत मङ्सिर ११ गते साँझ साढे ५ बजेदेखि गोंगबुमा बुबा प्रविण कुँवरद्वारा संचालित स्वस्तिका त्रिवेणी गेष्ट हाउसबाट अपहरणमा परेका थिए । उनी गेष्ट हाउसको नजिकै खेलिरहेको अवस्थामा अपहरणमा परेको परिवारले बताएका थिए । प्रविण कुँवरका एकमात्र सन्तान प्रयास रहेको खुलेको छ ।

बालकको हत्या अरु कसैले नभएर प्रविन कै गेष्ट हाउसमा काम गर्ने कामदारले गरेको खुलेको छ । स्यांजाको भिरकोट घर भएका २२ वर्षीय महेन्द्र सार्कीले गेस्ट हाउसमा अभिभावक कोही नभएको समयमा मंगलबार साँझ ५ बजे प्रयाशलाई गाडिमा राखेर लगेका थिए। करिब सात बजे गेस्ट हाउस फर्किएका महेन्द्रमाथी लामो अनुसन्धानपछि प्रहरीले हत्यारा पत्ता लगाएको हो। अपहरण गरेको करिब १ घण्टा पछी नै बालकको हत्या गरेको स्वीकारेका छन् ।

उनले नै बच्चाको हत्या गरेको र रातो झोलामा हालेर म्हेपीको पुलमुनी फालेको बताएका थिए। सार्कीले नै बच्चाको शव फालेको ठाउँ देखाएपछि प्रहरीले शव फेला पारेको थियो।

उनी उक्त गेस्ट हाउसमा काम गर्न थालेको मात्र एक महिना भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। उनले किन अपहरण गरेका थिए भन्नेबारे अनुसन्धान भईरहेको महाशाखाले जनाएको छ।

महेन्द्रको बयान
कसुर स्वीकारिसकेपछि बयान दिने क्रममा सार्कीले भनेका छन्,- ‘मालिकले मलाई निकालिदिन्छु भनेर पटकपटक गाली र धम्की दिने गरेका थिए ।’

उनले दिएको बयान अनुसार मंगलबार साँझ होटल सञ्चालक प्रविण कुँवर नियमित स्वास्थ्य जाँचका लागि निस्किने वित्तिकै उनले बालकलाई अपहरण गरेका थिए । ‘रेगुलर हेल्थ चेकअपका लागि जाने वित्तिकै चकलेट दिएर प्रयासलाई फकाएर लगे, ककनी पुऱ्याए पछी त्यही जंगलमा घाँटी थिचेर हत्या गरे’ – सार्कीले भनेका छन् हत्या गरी जेब्रा झोलामा राखेर खोलामा फालिएको रहेेेछ।

सेयर गर्न नभुल्नुहोला

पछिल्लो अबस्था

राजा ज्ञानेन्द्रले पनि भने- “स्याबास पशुपती, गीतमार्फत आवाजविहिन बनेका नेपालिको आवाज बोलेकोमा” सक्दो शेयर गरौ

February 19, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook622 Twitter Pinterest0 LinkedIn0 622shares राजा ज्ञानेन्द्रले भने- “स्याबास पशुपती, गीतमार्फत आवाजविहिन बनेका नेपालिको आवाज बोलेकोमा”, सक्दो शेयर गरौ राजा ज्ञानेन्द्रले भने- […Read More]

पशुपति शर्माको गीत युट्युववाट हटाएपछि कर्णालीका कलाकारले निकाले अर्काे त्यस्तै गीत : ‘छैन तेरो भर सरकार, सत्य बोल्छौं छाती खोल्छौं देश निकाला गर’ (भिडियो हेर्नुस्)

February 18, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook198TwitterPinterest0LinkedIn0198shares काठमाण्डौं, ६ फागुन । गायक पशुपति शर्माको गीत विवादित भएर गायकले युट्युववाट हटाएपछि सर्वसाधारणहरुले त्यसको चर्काे विरोध गरेका छन् । नेकपा […Read More]

“भविस्य” जो फोहोरै फोहोरको डंगुरमा भेटिएका थिए, अहिले यस्ता देखिन्छन हेर्नुहोस

February 18, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook219 Twitter Pinterest0 LinkedIn0 219shares भविष्यसँग संस्थाकी अध्यक्ष नेहा पोखरेल ललितपुर :  करिब ६ महिनाअघि पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा एउटा बच्चा भेटिए। […Read More]

यसरी संभोग गर्दा योनी भित्रै विर्य झरे पनि गर्भ रहन्न, हेर्नुहोस केही सूत्रहरू

February 18, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook186 Twitter Pinterest0 LinkedIn0 186shares काठमाडौँ – संसारकै सबैभन्दा रोमान्सले भरीपूर्ण खेल भनिन्छ सेक्सलाई । तर सेक्सलाई जति सामान्य रुपमा बुझिन्छ यो […Read More]

सत्ता र शक्तिको दुरुपयोग : सार्वजनिक पाेखरी मिचेर छाया कम्प्लेक्स बनाइएकाे खुलासा, कसले गर्यो यो सब?

February 18, 2019 News Mala 1

सेयर गर्न नभुल्नुहोला Facebook24 Twitter Pinterest0 LinkedIn0 24shares काठमाडौं । छाया कम्पेक्स निर्माण गरिएको ठमेलस्थित कमलपोखरीको जग्गा हत्याउन सत्ता र शक्तिको व्यापक दुरुपयोग गरिएको तथ्य फेला […Read More]

यो कस्तो बिडम्बना हो? तीन बर्षिय बालिकालाई यस्तो बहाना बनाएर झाडीमा लगेर बलात्कार

February 17, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook187 Twitter Pinterest0 LinkedIn0 187shares काठमाडौँ – रूपन्देहीमा तीन बर्षिय बालिकाको बलात्कार भएको छ । रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका (२ मनकामना बस्ने […Read More]

नेकपा नेताले गरे पर्दाफास : पशुपति शर्माले यसकारण गीत हटाए, धम्कि आकै हो त ?…(हेर्नुहोस् भिडियो)

February 17, 2019 News Mala 1

सेयर गर्न नभुल्नुहोला Facebook91 Twitter Pinterest0 LinkedIn0 91shares राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले संगीत विकास बोर्ड वा संगीत सेन्सर बोर्ड गठन गर्न सरकारको ध्यानाकर्षण गराउँदै विवादित बनेको […Read More]

युट्युबबाट गीत हटाएपछि पशुपति शर्माले भने- फेरी त्यो गीत युट्युबमा हाल्छु ! कस्ले दियो गीत हटाउन धम्की ? (भिडियो हेर्नुस)

February 17, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook226 Twitter Pinterest0 LinkedIn0 226shares काठमाडौं – गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको […Read More]

Be the first to comment

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.