न्याय माग्दा पक्राउ, निर्मलाको पोस्टर यसरी टासिदै छ शहर भरि, प्रहरिले गर्‍यो दमन

सेयर गर्न नभुल्नुहोला

काठमाडौ :- निर्मला पन्तको न्यायका लागि अनेक कार्यहरु भएका छन तर सरकार बहिरो झै बनी बसेको छ तमासा हेरेको छ। नया युग भन्दै करोडौं खर्चेर प्रतिपक्षीलाई सरकार त देखायो सरकारले तर न्याय माग्दै हिड्नेहरुलाइ भने सरकार उत्तानो परेर सुसु गरेको होकि भन्ने जस्तै पारिएको छ वा के हो सरकारले नै जानोस।

काठमाडौको मइतिदेवीमा निर्मलाको न्यायका लागि पोस्टर टाँस्ने क्रममा प्रहरिले एक युवालाइ पक्रेर भ्यानमा हालेको छ। सोही अबस्थामा भावना राउतले फेसबूकमा आइ लाइभ गर्नु भएको रहेछ। न्यायका लागि लड्ने जो सुकै किन नहोस त्यसलाइ हामिले साथ दिनु पर्छ समर्थन गर्नै पर्छ ! जानी जानी हत्यारा लुकाउने काम गरिएको छ भने न्यायका लागि लड्नुपर्छ।

हत्याराको सबै प्रमाण नस्ट गरिएको भनी घटनालाइ तोडमोड बनाउने काम भइरहेलो छ। तर न्यायका लागि न्याय माग्ने माथि प्रशासनले यस्तो हर्कत सायद गर्ने हुन्थेन कि? हेरौ तलको भिडीयो के छ खास?

सेयर गर्न नभुल्नुहोला

पछिल्लो अबस्था

अत्यन्तै दु:खद खवर, बस र स्कार्पियो ठोक्किँदा बेहुलाका बाबुआमासहित ६ जनाको मृत्यु, नामसहित

December 13, 2018 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook214TwitterPinterest0LinkedIn0214sharesदाङ : चितवनबाट बाँकेको शम्शेरगञ्जका लागि जन्ती लिएर हिँडेको स्कार्पियो र यात्रु बस ठोक्किएर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। बा १२ च […Read More]

तपाइँलाई थाहा छ ? मेलिना राइले गाएका गित सबै हिट हुनुको कारण, उनले गाएका गितहरु कति छन? हेर्नुहोस

December 12, 2018 Debraj Kandel 0

सेयर गर्न नभुल्नुहोला Facebook165TwitterPinterest0LinkedIn0165shares‘पिरेम नलाउने…’, ‘बैंसै बेइमानी…’, ‘नाच फिरिरि…’, ‘हुकुम बक्सियोस्…’ । पछिल्लो समय चर्चामा रहेका गीत । चारै गीतकी गायिका भने एकै हुन् मेलिना […Read More]

यस्तो तस्बिरका कारण लज्जित बनेकी हंसिकाले पत्तै पाइनन फोटो सुट गर्दा, हेर्नुहोस केही दृश्यहरु

December 12, 2018 Debraj Kandel 0

सेयर गर्न नभुल्नुहोला Facebook98TwitterPinterest0LinkedIn098sharesयस्तो तस्वीरको कारण लज्जित छिन् हंसिका मोटवानी, फोटो सुट गर्दा पत्तै पाइनन् गोप्य अंग देखिएको एजेन्सी,२६ मंसिर । बाल कलाकारको रुपमा फिल्म […Read More]

पुर्वराजदुत झाको हत्यारा पत्ता लाग्यो, को हो त हेर्नुहोस, होस उड्ने छ तपाइको, चक्कु र सिरानी सबुत…

December 12, 2018 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook288TwitterPinterest0LinkedIn0288sharesपूर्वराजदूत झाको हत्या उनकै गार्डबाट भएको निष्कर्षमा प्रहरी, चक्कु र सिरानीलाई सबुत प्रमाण बनाइँदै काठमाडौं, २६ मंसिर । नेपाल प्रहरी यतिबेला कञ्चनपुरकी […Read More]

पुर्वाग्रही तरिकाले फालिएको अबस्थामा भेटियो यी राजाको सालिक, पूरा तस्वीर हेर्नुहोस को रहेछन यी राजा?

December 11, 2018 Debraj Kandel 0

सेयर गर्न नभुल्नुहोला Facebook65TwitterPinterest0LinkedIn065sharesथानकोटस्थित त्रिभुवन पार्कमा रहेको राजा त्रिभुवनको सालिक फालिएको अवस्थामा (तस्बिर) काठमाडौं, २५ मंसिर । थानकोटस्थित त्रिभुवन पार्क राजा त्रिभुवनको नाममा स्थापना गरिएको […Read More]

सुनैसुनले रङ्गियो मनकामना माताको मन्दिर, कति किलो सुन लाग्यो होला त मन्दिर बनाउन? हेर्नुहोस, दर्शन पनि

December 11, 2018 Debraj Kandel 1

सेयर गर्न नभुल्नुहोला Facebook2.5kTwitterPinterest0LinkedIn02.5kshares१५ किलो सुनबाट तयारी भयो मनकामना मन्दिर: मनोकामना पुरा गर्न लाइक शेयर गरौ ! गोरखाको मनकामना मन्दिरको जीर्णोद्धारका क्रममा अहिलेसम्म १५ किलो […Read More]

परदेश पसेका लाखौँ युवाहरुको मन छुने मार्मिक गित “फोटो हेरेर” सार्वजनिक, हेर्नुहोस यो मार्मिक भिडियो

December 11, 2018 Krishna Acharya Roshani 0

सेयर गर्न नभुल्नुहोला Facebook73TwitterPinterest0LinkedIn073sharesदिपकको शब्द ,अभिनय र निर्देशनमा फोटो हेरेर सार्बजनिक मंसिर २५ काठमाडौ, नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका केही बर्षहरु देखि अत्यन्तै सक्रिय रहदै आएका […Read More]

यो कस्तो खेल हो वा चक्र? कर्मचारी समायोजन अध्यादेशमा कसले घुसायो ‘काइते भाषा’ ?

December 10, 2018 Debraj Kandel 0

सेयर गर्न नभुल्नुहोला Facebook54TwitterPinterest0LinkedIn054sharesट्रेड युनियनका नेता भन्छन्-यही छापिएर आयो भने समायोजन हुँदैन २४ मंसिर, काठमाडौं । नेपालको निजामती प्रशासनमा उच्च प्रशासकहरुले राजनीतिक नेतृत्वलाई समेत गुमराहमा […Read More]

Be the first to comment

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.