हिजोदेखी प्रदर्सनमा आएको फिल्म “2.0” को ओपनिङ कमाइ कति? कथा बस्तु बारे यस्तो छ समीक्षा

सेयर गर्न नभुल्नुहोला

बिहिबारदेखि रिलिज भएको चलचित्र ‘२.०’ले पहिलो दिनमा राम्रो कमाई गरेको छ । यो चलचित्रले बिहिबार भारतीय बक्स अफिसमा ६१ करोड कमाई गरेको छ । चलचित्रले हिन्दी भाषामा २० करोड कमाई गरेको छ । अन्य विभिन्न भाषामा चलचित्रले ४१ करोड कमाई गरेको छ ।
शं
करको निर्देशनमा तयार भएको यो चलचित्रमा रजनीकान्त, अक्षय कुमार, एमी ज्याक्सन लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ । निकै महंगो बजेटमा तयार भएकाले पनि चलचित्रले जर्बजस्त सुरुवात गर्नुपर्ने आँकलन गरिएको थियो । बिहिबार चलचित्रले भारतमा मात्र सय करोड आसपासको कमाई गर्ने आँकलन गरिएको थियो ।

साढे २ घन्टा लामो चलचित्रमा भीएफएक्स गज्जबको छ । चलचित्रको निर्माण टिमले भीएफएक्सकै लागि करिब ४ बर्ष लगाएको थियो ।  तर, चलचित्रको पटकथा निकै नै फितलो छ । कथावस्तु चलचित्रको ट्रेलर रिलिजसँगै सबैले अनुमान गरिसकेका थिए । यसका निर्देशकले भीएफएक्समा दिमाग लगाउँदा पटकथामा भने खासै ध्यान दिएका छैनन् । यसैले पनि यो चलचित्रले लामो समयसम्म व्यापार गर्ने संभावना न्यून छ ।

सेयर गर्न नभुल्नुहोला

पछिल्लो अबस्था

अत्यन्तै दु:खद खवर, बस र स्कार्पियो ठोक्किँदा बेहुलाका बाबुआमासहित ६ जनाको मृत्यु, नामसहित

December 13, 2018 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook214TwitterPinterest0LinkedIn0214sharesदाङ : चितवनबाट बाँकेको शम्शेरगञ्जका लागि जन्ती लिएर हिँडेको स्कार्पियो र यात्रु बस ठोक्किएर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। बा १२ च […Read More]

तपाइँलाई थाहा छ ? मेलिना राइले गाएका गित सबै हिट हुनुको कारण, उनले गाएका गितहरु कति छन? हेर्नुहोस

December 12, 2018 Debraj Kandel 0

सेयर गर्न नभुल्नुहोला Facebook165TwitterPinterest0LinkedIn0165shares‘पिरेम नलाउने…’, ‘बैंसै बेइमानी…’, ‘नाच फिरिरि…’, ‘हुकुम बक्सियोस्…’ । पछिल्लो समय चर्चामा रहेका गीत । चारै गीतकी गायिका भने एकै हुन् मेलिना […Read More]

यस्तो तस्बिरका कारण लज्जित बनेकी हंसिकाले पत्तै पाइनन फोटो सुट गर्दा, हेर्नुहोस केही दृश्यहरु

December 12, 2018 Debraj Kandel 0

सेयर गर्न नभुल्नुहोला Facebook98TwitterPinterest0LinkedIn098sharesयस्तो तस्वीरको कारण लज्जित छिन् हंसिका मोटवानी, फोटो सुट गर्दा पत्तै पाइनन् गोप्य अंग देखिएको एजेन्सी,२६ मंसिर । बाल कलाकारको रुपमा फिल्म […Read More]

पुर्वराजदुत झाको हत्यारा पत्ता लाग्यो, को हो त हेर्नुहोस, होस उड्ने छ तपाइको, चक्कु र सिरानी सबुत…

December 12, 2018 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook288TwitterPinterest0LinkedIn0288sharesपूर्वराजदूत झाको हत्या उनकै गार्डबाट भएको निष्कर्षमा प्रहरी, चक्कु र सिरानीलाई सबुत प्रमाण बनाइँदै काठमाडौं, २६ मंसिर । नेपाल प्रहरी यतिबेला कञ्चनपुरकी […Read More]

पुर्वाग्रही तरिकाले फालिएको अबस्थामा भेटियो यी राजाको सालिक, पूरा तस्वीर हेर्नुहोस को रहेछन यी राजा?

December 11, 2018 Debraj Kandel 0

सेयर गर्न नभुल्नुहोला Facebook65TwitterPinterest0LinkedIn065sharesथानकोटस्थित त्रिभुवन पार्कमा रहेको राजा त्रिभुवनको सालिक फालिएको अवस्थामा (तस्बिर) काठमाडौं, २५ मंसिर । थानकोटस्थित त्रिभुवन पार्क राजा त्रिभुवनको नाममा स्थापना गरिएको […Read More]

सुनैसुनले रङ्गियो मनकामना माताको मन्दिर, कति किलो सुन लाग्यो होला त मन्दिर बनाउन? हेर्नुहोस, दर्शन पनि

December 11, 2018 Debraj Kandel 1

सेयर गर्न नभुल्नुहोला Facebook2.5kTwitterPinterest0LinkedIn02.5kshares१५ किलो सुनबाट तयारी भयो मनकामना मन्दिर: मनोकामना पुरा गर्न लाइक शेयर गरौ ! गोरखाको मनकामना मन्दिरको जीर्णोद्धारका क्रममा अहिलेसम्म १५ किलो […Read More]

परदेश पसेका लाखौँ युवाहरुको मन छुने मार्मिक गित “फोटो हेरेर” सार्वजनिक, हेर्नुहोस यो मार्मिक भिडियो

December 11, 2018 Krishna Acharya Roshani 0

सेयर गर्न नभुल्नुहोला Facebook73TwitterPinterest0LinkedIn073sharesदिपकको शब्द ,अभिनय र निर्देशनमा फोटो हेरेर सार्बजनिक मंसिर २५ काठमाडौ, नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका केही बर्षहरु देखि अत्यन्तै सक्रिय रहदै आएका […Read More]

यो कस्तो खेल हो वा चक्र? कर्मचारी समायोजन अध्यादेशमा कसले घुसायो ‘काइते भाषा’ ?

December 10, 2018 Debraj Kandel 0

सेयर गर्न नभुल्नुहोला Facebook54TwitterPinterest0LinkedIn054sharesट्रेड युनियनका नेता भन्छन्-यही छापिएर आयो भने समायोजन हुँदैन २४ मंसिर, काठमाडौं । नेपालको निजामती प्रशासनमा उच्च प्रशासकहरुले राजनीतिक नेतृत्वलाई समेत गुमराहमा […Read More]

Be the first to comment

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.