दिपकले किन छोडे त दीपालाई ? बुझ्नको लागि पढ्नुहोस के रहेछ ?

सेयर गर्न नभुल्नुहोला

काठमान्डौ , नेपाली कलाकारिताको क्षेत्रमा मह जोडी जस्तै मानिएको जोडी हो दिपक राज गिरी र दीपा श्री निरौला । हाँस्य प्रहशन हुँदै रामबिलास धनियाँ र तितो सत्यसम्म आईपुग्दा यो जोडीलाई दर्शकहरुले निकै रुचाए ।

उनीहरुको सह कार्य फिल्म निर्माणसम्म पुगेको छ । छ एकान छ हुँदै छक्का पञ्जा ३ सम्म यो जोडी सफल भए । त्यसपछि दीपाले छक्का पञ्जा निर्देशन गर्दे यो टिमलाई अगाडी बढाए ।

ह्याट्रिक फिल्म दिने र सर्वाधिक कलेक्सन गर्ने फिल्मको निर्देशक रहेकी दीपालाई दिपकले आफनो प्रोजेक्टमा भने लिएका छैनन् । दिपकले गाजलु निर्माता रोहित अधिकारीसंग मिलेर निर्माण गर्न लागेको फिल्ममा उनले दीपालाई निर्देशकको रुपमा लिएका छैनन् ।

सम्भवत साझेदारीको काम भएकोले पनि यो सम्भव नभएको हुन सक्छ । फिल्मको कलाकार र प्राविधिकहरु छनौट भईसकेका छैनन् । अब हेरौ निर्देशकमा नभएपनि दीपा कलाकारको रुपमा दिपकको प्रोजेक्टमा आवद्ध हुन्छिन् वा हुँदिनन्।

फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्ने भएका छन् । फिल्म अर्काे बर्ष रिलिज गर्ने दिपकले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

यो पनि हेर्नुहोस :- एशियाकै सबैभन्दा सुन्दरी महिलाको दोस्रो स्थानमा परेकी यी नायिका ! हेर्नुहोस् ५ तस्विर

सेयर गर्न नभुल्नुहोला

पछिल्लो अबस्था

वाईबडी जहाज खरिद गर्ने प्रक्रिया ‘बापतिको मागी विवाह’

January 15, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook46 Twitter Pinterest0 LinkedIn0 46shares वाईबडी जहाज खरिद गर्ने प्रक्रिया पनि ‘बापतिको मागी विवाह’ भन्दा फरक रहेनछ । निगमलाई जहाज नभई भएको […Read More]

सचिव कुटेको विरोधमा उत्रिए कर्मचारीहरु : मुख्यमन्त्रीलाई दिए २४ घण्टे यस्तो अल्टिमेटम

January 14, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook141 Twitter Pinterest0 LinkedIn0 141shares धनुषा : प्रदेशमन्त्रीले सचिव कुटेको विरोधमा कर्मचारीहरु आन्दोलित भएका छन् । सचिवमाथि हातपातको विरोधमा घनुषाका निजामति कर्मचारीहरु  सोमबार […Read More]

एम्बुलेन्स बिहीन रास्कोटमा १५ शैयाको अस्पताल बनाइदै, लुम्बिनीमै भारतको ठेगाना ! (भिडियो)

January 12, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook218 Twitter Pinterest0 LinkedIn0 218shares काठमाडौं । न्युज २४ टेलिभिजनको बिशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३२६ औं एपिसोड हो । कार्यक्रमको आजको […Read More]

‘पिउन बन्न नसक्दा लज्जित भएँ’- पहिलोपटक काठमाडाैं आउँदा उत्तर–दक्षिण, पूर्व–पश्चिम नै छुट्याउन सकिनँ

January 11, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook249 Twitter Pinterest0 LinkedIn0 249shares शिवहरि पौडेल, हास्यअभिनेतापहिलोपटक काठमाडौँ टेक्दा ! म बाध्यताले काठमाडौं आएको हुँ । रहरले काठमाडौं टेकेको होइन । गाउँमा एसएलसी […Read More]

सर्वप्रीय गायक मौसम गुरुङ र सविता गुरुङको आवाजमा मौलिक सालैजो “मनको कुरा” हेर्नुहोस् भिडियोमा

January 9, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook1 Twitter Pinterest0 LinkedIn0 1shares पौष २५ काठमाडौ- नेपाली लोक सांगीतिक क्षेत्रमा विगत लामो समयदेखि निरन्तर सकृय रहँदै आएका गायक मौसम गुरुङका […Read More]

मेयरलाइ थाहै नदिइ नगरपालिकाको नाममा किर्ते गरि रोहिनी नदीबाट अबैध उत्खनन

January 9, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook540 Twitter Pinterest0 LinkedIn0 540shares रुपन्देही जिल्ला देबदह नगरपालिकाको वार्ड नम्बर ११ का अध्यक्ष अम्मर बहाधुर चौधरि रहेका छन। मेयर हिरा बहादुर […Read More]

“छोरीलाई दाइजो होइन उच्च शिक्षा देउ” भन्ने मुलनाराका साथा छोरी जन्माउनेलाइ सरकारले खोलिदियो खाता

January 9, 2019 Debraj Kandel 0

सेयर गर्न नभुल्नुहोला Facebook132 Twitter Pinterest0 LinkedIn0 132shares विराटनगर । विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप भत्ता वितरण गरेकाे छ […Read More]

नेपालमा भर्खर 3G बाट अपग्रेड भएर 4G इन्टरनेट चल्दैछ, तर यो देश पहिलो देश हुने छ जसले 6G तयारी सुरु गर्यो, कस्तो होला सिक्सजी?

January 8, 2019 Debraj Kandel 0

सेयर गर्न नभुल्नुहोला Facebook139 Twitter Pinterest0 LinkedIn0 139shares बेइजिङ। चीनले इन्टरनेट डाटा ट्रान्सफर प्रविधि फाइभजीबाट पनि अघि बढ्दै सिक्सजीको तयारी सुरु गरेको छ । नेपालमा […Read More]

1 Trackback / Pingback

  1. लेखा समितिका सांसद भन्छन्, ‘रवीन्द्र अधिकारी धेरै बोलेर फस्नुभयो’ – News Mala

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.