२०७६ को क्यालेण्डरमा यस्ता यस्ता शिर्षकमा १३ दिन सार्वजनिक बिदा थप्न प्रस्ताव

सेयर गर्न नभुल्नुहोला

काठमाडौं – सार्वजनिक बिदा बढी भयो भनेर २०७५ मा कटौती भएका बिदाहरु २०७६ मा फेरि थप्न प्रस्ताव गरिएकाे छ।  गएको चैतमा मन्त्रिपरिषद् बैठकबाट सरकारले सार्वजनिक बिदा धेरै भएकाले सरकारी कामकाज नै प्रभावित भएको भन्दै २०७५ को क्यालेण्डरमा बिदा कटौती गरेको थियो । 

बिदा पुनरावलोकन गर्न गठित कार्यदलले ०७५ मा कटौती भएका सबै बिदाहरु ०७६ मा राख्न सरकारसमक्ष प्रस्ताव पेस गरेको छ । सरकारले ०७५ मा १२ दिन सार्वजनिक बिदा कटौती गरेको थियो । अब २०७६ मा एक दिन थपेर १३ दिन सार्वजनिक बिदा थप गर्न प्रस्ताव गरेको हो ।   

गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई सदस्य रहेको समितिले १३ दिन बिदा थप गर्न प्रस्ताव गरेको हो । 

समितिले किराँत चाड उभौली (बु्द्ध पूर्णिमा ) र उधौलीका लागि २ दिन, इद उल फित्र, बकर इद र मोहम्मद जयन्तीमा ३ दिन, क्रिसमसमा १ दिन, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारमा १-१ दिन गरेर ३ दिन बिदा दिन प्रस्ताव गरिएको छ । यस्तै छठ पर्वमा १ दिन, ऋषि पञ्चमी (महिलालाई मात्रै) १ दिन, माघी पर्वमा १ दिन र जनै पूर्णिमामा १ दिन गरी १३ दिन बिदा थप गर्न प्रस्ताव गरेको हो ।

२०७४ मा केपी शर्मा ओली नेतृत्वकै सरकारले विभिन्न समुदायले मनाउने चाडपर्वमा यस अघि दिँदै आएको कूल १२ दिनको सार्वजनिक बिदा कटौती गरेको थियो । तिनै बिदा पुनस्र्थापित गर्न कार्यदलले सरकारलाई सुझाव दिएको हो । 

यो पढ्नुुुयो? पढ्न नभुल्नुुुुहोला ! समितिका सांसद भन्छन्, ‘रवीन्द्र अधिकारी धेरै बोलेर फस्नुभयो’

सेयर गर्न नभुल्नुहोला

पछिल्लो अबस्था

संचारकर्मी तथा सर्जक सुजन बिश्वकर्मा भाबुकको सिर्जना ,अभिनय र स्वरमा ए मेरो साथी सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

चैत २ काठमाडौ नेपाली गीतसंगीत र गीतसंगीत कर्मी हरुलाइ कला पत्रकारिता मार्फत सधैं सपोट गर्दै आएका संचारकर्मी तथा गायक सर्जक सुजन बिश्वकर्मा भावुक को सांगीतिक […Read More]

राजा आउ देश बचाउ भन्दै सर्वसाधारणले यसरी पुर्वराजा ज्ञानेन्द्रको खुट्टैमा ढोगे

March 15, 2019 News Mala 0

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जानकी मन्दिरमा स्वागत गर्दै उनका समर्थक । तस्बिर : राजकरण महतो जनकपुरधाम : पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा शान्ति, प्रगति र एकता आवश्यक […Read More]

जनकपुरमा देखिए सिके राउतका सुरक्षा गार्ड !

March 11, 2019 News Mala 0

२६ फागुन, जनकपुरधाम । मूलधारको राजनीतिमा आउने सहमति गरेर जनकपुर पुगेका सिके राउतको समर्थनमा स्वतन्त्र मधेश गठबन्धनले जनकपुरमा र्‍याली निकालेको छ । विमानस्थलमा उनलाई स्वागत […Read More]

अत्यन्तै दु:खद खबर – पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार रहेको हेलिकप्टर दुर्घटना, दुर्घटनामा परी ६ जनाको…

February 27, 2019 News Mala 0

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर एच वान २५ ताप्लेजुङ दुर्घटना परेको थियो । दुर्घटना स्थलमा […Read More]

सबैको मन जितेका कुलमानको अर्को प्रशंसनीय काम : काठमाण्डौमा ल्याउदै छन यस्तो योजना हेर्नुहोस

February 24, 2019 News Mala 0

नेपाल विद्युत प्राधिकरणले काठमाडौंकोमा बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने ठेकेदार छनोट गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको महत्वकांक्षी योजना मानिएको […Read More]

रोकिएन विमानस्थल इमिग्रेसनका कर्मचारीको चरम लापरवाही, यस्तो सम्म भेटियो हेर्नुहोस

February 24, 2019 News Mala 0

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र रहेको इमिग्रेसन डिपाटमेन्ट चरम लापरवाही हुने गरेको देखाउदै आएका छौं । केही दिन अघि मात्रै स्टुडेन्ट भिषामा साइप्रस जाने […Read More]

अस्ट्रेलियामा दर्ता नै नभएका कलेजको नाम बेचेर नेपालीको भविस्यमाथी खेलवाड गर्नेहरु कोको हुन त? हेर्नुहोस

February 23, 2019 News Mala 0

कलंकीको खसि बजारमा खसी बेचे जस्तै बागबजार र पुतलिसडकको कन्सल्टेन्सीहरुले बिधार्थीको भबिस्य बेचिरहेको गुनासो व्यापक छ। त्यस्तै इप्लानेट एजुकेसन नाम दिई खोलिएको एजुकेसन परामर्श केम्द्र […Read More]

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको यस्तो नियमले बनायो समस्या…

February 23, 2019 News Mala 0

पर्सा । वीरगञ्ज (आईसिपि)–पथलैया निर्माणाधीन सडकमा मापण्ड विपरित ओभरलोड सवारी गुडिरहेका छन् । पर्साका सिडियो नारायणप्रसाद भट्टराईले यातायात व्यवस्था सम्बन्धी ऐन नै मिचेर आफ्नै नियम […Read More]

Be the first to comment

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.