रविले आफुलाइ अभागी भन्दै यसरी मागे माफी: वाह ! रबि यहि हो हामिले खोजेको…. (हेर्नुहोस् भिडियो)

सेयर गर्न नभुल्नुहोला

काठमाडौं – चर्चित पत्रकार रवि लामिछानेले आफ्नी श्रीमती ईशा श्रेष्ठलाई डिभोर्स दिएपछि आलोचना र बचाउ भइरहेको छ । सामाजिक सञ्जालमा मिश्रृत प्रतिक्रियाहरु आएका छन् ।

कसैले रवि लामिछानेले श्रीमतीलाई धोका दिएको टिप्पणी गरेका छन् भने कतिले रविलाई सान्वना पनि दिएका छन् । यहीबीचमा रविले आफूलाई अभागी भनेका छन् ।सामाजिक सञ्जालमा आलोचना भएपछि उनले स्पष्टिकरण दिएका छन् ।

उनले लेखेका छन्ःपछिल्लो ४८ घण्टा एकदमै तनावमा वित्यो । व्यवसायिक जिन्दगी र क्रियाकलापका बिषयमा एउट पनि प्रश्न देखिएन तर मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित र वितेका पुराना कुराहरुलाई लिएर भैरहेको टिका टिप्पणीले आफ्नै कठघरमा आँफै उभिएर नितान्त निजी बिषयमा स्पष्टीकरण दिनु परेको छ । हेर्नुहोस् भिडियो…

यो पनि पढ्ने कि? कस्मिरकी मेहेक जस्तै आफ्नो बुवा खोज्दै नेपाल आएकी यी चेलीलाई पनि अफ्नो बुबा भेटाउन सहयोग गरौं !

सेयर गर्न नभुल्नुहोला

पछिल्लो अबस्था

वाईबडी जहाज खरिद गर्ने प्रक्रिया ‘बापतिको मागी विवाह’

January 15, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook47 Twitter Pinterest0 LinkedIn0 47shares वाईबडी जहाज खरिद गर्ने प्रक्रिया पनि ‘बापतिको मागी विवाह’ भन्दा फरक रहेनछ । निगमलाई जहाज नभई भएको […Read More]

सचिव कुटेको विरोधमा उत्रिए कर्मचारीहरु : मुख्यमन्त्रीलाई दिए २४ घण्टे यस्तो अल्टिमेटम

January 14, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook141 Twitter Pinterest0 LinkedIn0 141shares धनुषा : प्रदेशमन्त्रीले सचिव कुटेको विरोधमा कर्मचारीहरु आन्दोलित भएका छन् । सचिवमाथि हातपातको विरोधमा घनुषाका निजामति कर्मचारीहरु  सोमबार […Read More]

एम्बुलेन्स बिहीन रास्कोटमा १५ शैयाको अस्पताल बनाइदै, लुम्बिनीमै भारतको ठेगाना ! (भिडियो)

January 12, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook218 Twitter Pinterest0 LinkedIn0 218shares काठमाडौं । न्युज २४ टेलिभिजनको बिशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३२६ औं एपिसोड हो । कार्यक्रमको आजको […Read More]

‘पिउन बन्न नसक्दा लज्जित भएँ’- पहिलोपटक काठमाडाैं आउँदा उत्तर–दक्षिण, पूर्व–पश्चिम नै छुट्याउन सकिनँ

January 11, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook249 Twitter Pinterest0 LinkedIn0 249shares शिवहरि पौडेल, हास्यअभिनेतापहिलोपटक काठमाडौँ टेक्दा ! म बाध्यताले काठमाडौं आएको हुँ । रहरले काठमाडौं टेकेको होइन । गाउँमा एसएलसी […Read More]

सर्वप्रीय गायक मौसम गुरुङ र सविता गुरुङको आवाजमा मौलिक सालैजो “मनको कुरा” हेर्नुहोस् भिडियोमा

January 9, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook1 Twitter Pinterest0 LinkedIn0 1shares पौष २५ काठमाडौ- नेपाली लोक सांगीतिक क्षेत्रमा विगत लामो समयदेखि निरन्तर सकृय रहँदै आएका गायक मौसम गुरुङका […Read More]

मेयरलाइ थाहै नदिइ नगरपालिकाको नाममा किर्ते गरि रोहिनी नदीबाट अबैध उत्खनन

January 9, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook540 Twitter Pinterest0 LinkedIn0 540shares रुपन्देही जिल्ला देबदह नगरपालिकाको वार्ड नम्बर ११ का अध्यक्ष अम्मर बहाधुर चौधरि रहेका छन। मेयर हिरा बहादुर […Read More]

“छोरीलाई दाइजो होइन उच्च शिक्षा देउ” भन्ने मुलनाराका साथा छोरी जन्माउनेलाइ सरकारले खोलिदियो खाता

January 9, 2019 Debraj Kandel 0

सेयर गर्न नभुल्नुहोला Facebook132 Twitter Pinterest0 LinkedIn0 132shares विराटनगर । विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप भत्ता वितरण गरेकाे छ […Read More]

नेपालमा भर्खर 3G बाट अपग्रेड भएर 4G इन्टरनेट चल्दैछ, तर यो देश पहिलो देश हुने छ जसले 6G तयारी सुरु गर्यो, कस्तो होला सिक्सजी?

January 8, 2019 Debraj Kandel 0

सेयर गर्न नभुल्नुहोला Facebook139 Twitter Pinterest0 LinkedIn0 139shares बेइजिङ। चीनले इन्टरनेट डाटा ट्रान्सफर प्रविधि फाइभजीबाट पनि अघि बढ्दै सिक्सजीको तयारी सुरु गरेको छ । नेपालमा […Read More]

Be the first to comment

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.