बद्री पंगेनी र स्वस्तिका तिमील्सीनाको पन्चेबाजा गीत बजारमा

सेयर गर्न नभुल्नुहोला

लगनको महिना, बिहेको चटारो छोप्दै चर्चित लोक गायक बद्रि पंगेनी र गायिका स्वस्तिका तिमिल्सिनाको स्वरमा पन्चेबाजा गीत “गुन्द्रीमा दरि” बजारमा आएको छ । परम्परागत बिहेमा आफन्त संग केटि हेर्न जाने र केटि संग एकान्तमा कुरा गर्ने त्यसपछि मनका कुरा आपसमा र आफन्त संग सुनाउने परम्पराको निरन्तरता जस्तो लाग्ने गीत निकै कर्णप्रिय बनेको छ ।

प्रेम बिबाह र भागि बिबाह समाजमा हावी हुदै गईरहेको अवस्था हेर्दा ‘मागी बिबाह’ लोपोन्मुख हुदै जाने अवस्थालाई मध्यनजर राख्दै त्यस्तो मागी बिबाहको बेलामा हुने केटा र केटि दुबैको मन भित्रको कुरा गीतमा दर्शाउन खोजिएको छ ।

चर्चित गीतकार एकनारायण भण्डारीले लेख्नुभएको गीतका हरेक अन्तराहरु रोमान्टिक छन् । संगीत सरल र कर्णप्रिय छ । आशिष अविरलले संयोजन गरेको बाद्यावादन उत्कृष्ट बनेको छ ।

भिडियो तर्फ अमेरिका बाट भर्खरै फर्केर निर्देशनमा ब्यस्त हुन थालेका अग्रज निर्देशक शंकर बिसीले भिडियोलाई उत्कृष्ट बनाउन मेहनत गरेका छन् । दुर्गा पौडेलको क्यामरा कमाल गज्जप देखिन्छ ।

नबिन घर्ति मगरको एडिटिंग र रंगले भिडियो लाई नौमती मय बनाएको छ । भिडियोमा निर्देशक शंकर बिसी, चर्चित मोडल द्वय महेन्द्र गौतम र रश्मि तामांगले कम्मर मर्काएर छमछमी नाचेका छन् । भिडियोको अन्तिममा रमाइलो शुटिंग रिपोर्ट समेत जोडिएकोले झन् रमाइलो भएको छ । समग्रमा विवाहको मौसम पारेर बजारमा ल्याएको यो भिडियो नेपाली लोक स्वाद बोकेर आएको छ । भिडियोलाई बद्रि पंगेनीको निजि युट्युब च्यानलबाट सार्वजानिक गरिएको छ ।

सेयर गर्न नभुल्नुहोला

पछिल्लो अबस्था

वाईबडी जहाज खरिद गर्ने प्रक्रिया ‘बापतिको मागी विवाह’

January 15, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook46 Twitter Pinterest0 LinkedIn0 46shares वाईबडी जहाज खरिद गर्ने प्रक्रिया पनि ‘बापतिको मागी विवाह’ भन्दा फरक रहेनछ । निगमलाई जहाज नभई भएको […Read More]

सचिव कुटेको विरोधमा उत्रिए कर्मचारीहरु : मुख्यमन्त्रीलाई दिए २४ घण्टे यस्तो अल्टिमेटम

January 14, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook141 Twitter Pinterest0 LinkedIn0 141shares धनुषा : प्रदेशमन्त्रीले सचिव कुटेको विरोधमा कर्मचारीहरु आन्दोलित भएका छन् । सचिवमाथि हातपातको विरोधमा घनुषाका निजामति कर्मचारीहरु  सोमबार […Read More]

एम्बुलेन्स बिहीन रास्कोटमा १५ शैयाको अस्पताल बनाइदै, लुम्बिनीमै भारतको ठेगाना ! (भिडियो)

January 12, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook218 Twitter Pinterest0 LinkedIn0 218shares काठमाडौं । न्युज २४ टेलिभिजनको बिशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३२६ औं एपिसोड हो । कार्यक्रमको आजको […Read More]

‘पिउन बन्न नसक्दा लज्जित भएँ’- पहिलोपटक काठमाडाैं आउँदा उत्तर–दक्षिण, पूर्व–पश्चिम नै छुट्याउन सकिनँ

January 11, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook249 Twitter Pinterest0 LinkedIn0 249shares शिवहरि पौडेल, हास्यअभिनेतापहिलोपटक काठमाडौँ टेक्दा ! म बाध्यताले काठमाडौं आएको हुँ । रहरले काठमाडौं टेकेको होइन । गाउँमा एसएलसी […Read More]

सर्वप्रीय गायक मौसम गुरुङ र सविता गुरुङको आवाजमा मौलिक सालैजो “मनको कुरा” हेर्नुहोस् भिडियोमा

January 9, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook1 Twitter Pinterest0 LinkedIn0 1shares पौष २५ काठमाडौ- नेपाली लोक सांगीतिक क्षेत्रमा विगत लामो समयदेखि निरन्तर सकृय रहँदै आएका गायक मौसम गुरुङका […Read More]

मेयरलाइ थाहै नदिइ नगरपालिकाको नाममा किर्ते गरि रोहिनी नदीबाट अबैध उत्खनन

January 9, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook540 Twitter Pinterest0 LinkedIn0 540shares रुपन्देही जिल्ला देबदह नगरपालिकाको वार्ड नम्बर ११ का अध्यक्ष अम्मर बहाधुर चौधरि रहेका छन। मेयर हिरा बहादुर […Read More]

“छोरीलाई दाइजो होइन उच्च शिक्षा देउ” भन्ने मुलनाराका साथा छोरी जन्माउनेलाइ सरकारले खोलिदियो खाता

January 9, 2019 Debraj Kandel 0

सेयर गर्न नभुल्नुहोला Facebook132 Twitter Pinterest0 LinkedIn0 132shares विराटनगर । विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप भत्ता वितरण गरेकाे छ […Read More]

नेपालमा भर्खर 3G बाट अपग्रेड भएर 4G इन्टरनेट चल्दैछ, तर यो देश पहिलो देश हुने छ जसले 6G तयारी सुरु गर्यो, कस्तो होला सिक्सजी?

January 8, 2019 Debraj Kandel 0

सेयर गर्न नभुल्नुहोला Facebook139 Twitter Pinterest0 LinkedIn0 139shares बेइजिङ। चीनले इन्टरनेट डाटा ट्रान्सफर प्रविधि फाइभजीबाट पनि अघि बढ्दै सिक्सजीको तयारी सुरु गरेको छ । नेपालमा […Read More]

Be the first to comment

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.