सलाम छ रूपा तिमीलाई, यिनै हुन जसले माईती छोडिन् तर २ हात र एक खुट्टा काटिएका आफ्नो श्रीमान छोडिनन् (भिडियो सहित)

सेयर गर्न नभुल्नुहोला

यसैबिच बिदेशबाट ऋषि जीको कल आयो । सर, कुलेश्वरमा २१ बर्षका यस्ता युवा छन्, जस्को २ हात र १ खुट्टा छैनन्, मात्र एक बर्ष अगाडि अन्तरजातीय बिहे गरेको, बा, आमाले पनि सानैमा छोडेर गए, बिजोग छ, हजुरहरुले भिडियो बनाएर अपिल गर्दिनुहुन्थ्यो कि ? मैले नाई भन्ने कुरै थिएन, हामीले गर्दै आईरहेका पनि त्यहि थियौं ।

समय मिलाएर कुलेश्वर हाईट जांदा कृष्ण वलिकी श्रीमती रुपा पुलामी मगर वलि हामीलाई बाटोसम्म लिन आईन् । घरमा पुग्दा बुढी हजरआमासंग सोफामा बसिरहेका थिए, कृष्ण । कलिलो अनुहारका कृष्ण मलाई देखेर मुस्कुराए, दाई तपाईकै फिल्म लभ सब हेर्दै थिए, कस्तो कमेडी रैछ, भने । कृष्णलाई देख्ने बित्तिकै सबै दुखी, पिडित देख्दा अर्कै भावमा डुबिहाल्ने मेरो मन त्यतैतिर डुव्यो । कृष्णको कथा जान्न आतुर थिएं ।

चिया पिएर कुराकानी सुरु गर्दा, कृष्णले आफ्ना सबै कथा सुनाए । उनले कसरी गुमाए त दुई हात र एक खुट्टा ? कृष्णकी श्रीमती अन्तर्वार्तामै रुदा मैले पनि आफुलाई सम्हाल्नै सकिन, आंशु आंखाको डिलसम्म आयो । कस्तो पिडा, पहिला बाबाले छोडे पछि आमाले ।

सानैदेखि मामाघरको हजुरआमाले हुर्काए, कृष्णलाई । जब ठुलो भए यस्तो घटना घट्यो । प्रेम गरेपछि अन्तरजातिय बिवाह गरेका रुपा र कृष्णको प्रेम कथा पनि मेरै फिल्मको सुटिंगबाट सुरु भएको रहेछ । हामी तपाईको बिर्खेलाई चिन्छस् फिल्मको सुटिंग हेर्न जांदा पहिलो पटक कुराकानी गरेको नि, रुपाले सुनाईन् ।

रुपाको कृष्णप्रतिको प्रेम देख्दा निस्वार्थ माया गर्ने मान्छे पनि अझै संसारमा छन् र झैं लाग्यो । सांच्चै महान् रुपा बहिनीलाई मैले सोलुट गरें । अनि कृष्णको जीवनमा अब एउटा कलाकार हैन दाजुको रुपमा शिशिर भण्डारीको भुमिका रहनेछ, तिमीलाई सबैसंग सहयोग जुटाएर खुट्टाले हिड्ने र कामहरु गर्न सक्ने बनाउंछु भनेर वाचा गरें । त्यसको लागि तपाई सबैको साथ चाहिन्छ है ।

कृष्णको हात र खुट्टै काट्नु पर्ने घटना के थियो ? किन सानैमा छोडेका थिए, कृष्णलाई उनका बाबु आमाले ? कसरी सम्भव भयो, कृष्ण र रुपाको अन्तरजातिय बिवाह ? अनि समाजले किन भन्दैछ रुपालाई, कृष्णलाई छोड्दे ?

सेयर गर्न नभुल्नुहोला

पछिल्लो अबस्था

वाईबडी जहाज खरिद गर्ने प्रक्रिया ‘बापतिको मागी विवाह’

January 15, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook46 Twitter Pinterest0 LinkedIn0 46shares वाईबडी जहाज खरिद गर्ने प्रक्रिया पनि ‘बापतिको मागी विवाह’ भन्दा फरक रहेनछ । निगमलाई जहाज नभई भएको […Read More]

सचिव कुटेको विरोधमा उत्रिए कर्मचारीहरु : मुख्यमन्त्रीलाई दिए २४ घण्टे यस्तो अल्टिमेटम

January 14, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook141 Twitter Pinterest0 LinkedIn0 141shares धनुषा : प्रदेशमन्त्रीले सचिव कुटेको विरोधमा कर्मचारीहरु आन्दोलित भएका छन् । सचिवमाथि हातपातको विरोधमा घनुषाका निजामति कर्मचारीहरु  सोमबार […Read More]

एम्बुलेन्स बिहीन रास्कोटमा १५ शैयाको अस्पताल बनाइदै, लुम्बिनीमै भारतको ठेगाना ! (भिडियो)

January 12, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook218 Twitter Pinterest0 LinkedIn0 218shares काठमाडौं । न्युज २४ टेलिभिजनको बिशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३२६ औं एपिसोड हो । कार्यक्रमको आजको […Read More]

‘पिउन बन्न नसक्दा लज्जित भएँ’- पहिलोपटक काठमाडाैं आउँदा उत्तर–दक्षिण, पूर्व–पश्चिम नै छुट्याउन सकिनँ

January 11, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook249 Twitter Pinterest0 LinkedIn0 249shares शिवहरि पौडेल, हास्यअभिनेतापहिलोपटक काठमाडौँ टेक्दा ! म बाध्यताले काठमाडौं आएको हुँ । रहरले काठमाडौं टेकेको होइन । गाउँमा एसएलसी […Read More]

सर्वप्रीय गायक मौसम गुरुङ र सविता गुरुङको आवाजमा मौलिक सालैजो “मनको कुरा” हेर्नुहोस् भिडियोमा

January 9, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook1 Twitter Pinterest0 LinkedIn0 1shares पौष २५ काठमाडौ- नेपाली लोक सांगीतिक क्षेत्रमा विगत लामो समयदेखि निरन्तर सकृय रहँदै आएका गायक मौसम गुरुङका […Read More]

मेयरलाइ थाहै नदिइ नगरपालिकाको नाममा किर्ते गरि रोहिनी नदीबाट अबैध उत्खनन

January 9, 2019 News Mala 0

सेयर गर्न नभुल्नुहोला Facebook540 Twitter Pinterest0 LinkedIn0 540shares रुपन्देही जिल्ला देबदह नगरपालिकाको वार्ड नम्बर ११ का अध्यक्ष अम्मर बहाधुर चौधरि रहेका छन। मेयर हिरा बहादुर […Read More]

“छोरीलाई दाइजो होइन उच्च शिक्षा देउ” भन्ने मुलनाराका साथा छोरी जन्माउनेलाइ सरकारले खोलिदियो खाता

January 9, 2019 Debraj Kandel 0

सेयर गर्न नभुल्नुहोला Facebook132 Twitter Pinterest0 LinkedIn0 132shares विराटनगर । विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप भत्ता वितरण गरेकाे छ […Read More]

नेपालमा भर्खर 3G बाट अपग्रेड भएर 4G इन्टरनेट चल्दैछ, तर यो देश पहिलो देश हुने छ जसले 6G तयारी सुरु गर्यो, कस्तो होला सिक्सजी?

January 8, 2019 Debraj Kandel 0

सेयर गर्न नभुल्नुहोला Facebook139 Twitter Pinterest0 LinkedIn0 139shares बेइजिङ। चीनले इन्टरनेट डाटा ट्रान्सफर प्रविधि फाइभजीबाट पनि अघि बढ्दै सिक्सजीको तयारी सुरु गरेको छ । नेपालमा […Read More]

1 Trackback / Pingback

  1. नेपालमा भर्खर 3G बाट अपग्रेड भएर 4G इन्टरनेट चल्दैछ, तर यो देश पहिलो देश हुने छ जसले 6G तयारी सुरु गर्य

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.