नेपालमा भर्खर 3G बाट अपग्रेड भएर 4G इन्टरनेट चल्दैछ, तर यो देश पहिलो देश हुने छ जसले 6G तयारी सुरु गर्यो, कस्तो होला सिक्सजी?

सेयर गर्न नभुल्नुहोला

बेइजिङ। चीनले इन्टरनेट डाटा ट्रान्सफर प्रविधि फाइभजीबाट पनि अघि बढ्दै सिक्सजीको तयारी सुरु गरेको छ । नेपालमा भने फोरजी प्रविधि भित्रिएकै धेरै समय भएको छैन ।

यहाँ फाइभजी पनि आएको छैन तर चीनमा भने सिक्सजीसमेत आउने भएको हो । चीनको सूचना प्रविधि मन्त्रालयसँग काम गरिरहेको फाइभजी वर्किङ ग्रुपका अनुसार २०२० सम्म सिक्सजीको परीक्षण सुरु हुनेछ । २०१९ मा चीनको पूरा ध्यान देशभर फाइभजी प्रविधिको विस्तारमा केन्द्रित रहनेछ ।

यसको लागि देशभर साढे ३ लाख नयाँ टावर स्थापना गरिएको छ । अहिले नेपालमा चलिरहेको फोरजी प्रविधिलाई फाइभजी बनाउने हो भने अहिलेको इन्टरेटको गतिलाई २५ देखि ३० गुणा बढाउन सकिनेछ । सिक्सजी प्रविधि फाइभजी भन्दा पनि ३० गुणा छिटो डाटा ट्रान्सफर गर्न सक्षम हुनेछ ।

सिक्सजीको लागि काम सुरु भइसकेको छ र यसको परीक्षण सफल भएमा चीन सिक्सजी प्रविधि भएको संसारकै एकमात्र देश बन्नेछ । सिक्जी प्रविधिमा मेगाबाइट प्रतिसेकेण्ड वा गिगाबाइट प्रतिसेकेण्ड मात्र नभइ टेराबाइट प्रतिसेकेण्डको गतिमा डाटा ट्रान्सफर हुनेछ । 

सलाम छ रूपा तिमीलाई, यिनै हुन जसले माईती छोडिन् तर २ हात र एक खुट्टा काटिएका आफ्नो श्रीमान छोडिनन् (भिडियो सहित)

यो पनि बद्री पंगेनी र स्वस्तिका तिमील्सीनाको पन्चेबाजा गीत बजारमा

र यो पढ्नुहोस गायिका बिष्णु माझी प्रहरीकोमा जानुको रहस्य यस्तो रहेछ, माझिको बारेमा प्रहरीको आयो यस्तो चासो

सेयर गर्न नभुल्नुहोला

पछिल्लो अबस्था

संचारकर्मी तथा सर्जक सुजन बिश्वकर्मा भाबुकको सिर्जना ,अभिनय र स्वरमा ए मेरो साथी सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

चैत २ काठमाडौ नेपाली गीतसंगीत र गीतसंगीत कर्मी हरुलाइ कला पत्रकारिता मार्फत सधैं सपोट गर्दै आएका संचारकर्मी तथा गायक सर्जक सुजन बिश्वकर्मा भावुक को सांगीतिक […Read More]

राजा आउ देश बचाउ भन्दै सर्वसाधारणले यसरी पुर्वराजा ज्ञानेन्द्रको खुट्टैमा ढोगे

March 15, 2019 News Mala 0

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जानकी मन्दिरमा स्वागत गर्दै उनका समर्थक । तस्बिर : राजकरण महतो जनकपुरधाम : पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा शान्ति, प्रगति र एकता आवश्यक […Read More]

जनकपुरमा देखिए सिके राउतका सुरक्षा गार्ड !

March 11, 2019 News Mala 0

२६ फागुन, जनकपुरधाम । मूलधारको राजनीतिमा आउने सहमति गरेर जनकपुर पुगेका सिके राउतको समर्थनमा स्वतन्त्र मधेश गठबन्धनले जनकपुरमा र्‍याली निकालेको छ । विमानस्थलमा उनलाई स्वागत […Read More]

अत्यन्तै दु:खद खबर – पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार रहेको हेलिकप्टर दुर्घटना, दुर्घटनामा परी ६ जनाको…

February 27, 2019 News Mala 0

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर एच वान २५ ताप्लेजुङ दुर्घटना परेको थियो । दुर्घटना स्थलमा […Read More]

सबैको मन जितेका कुलमानको अर्को प्रशंसनीय काम : काठमाण्डौमा ल्याउदै छन यस्तो योजना हेर्नुहोस

February 24, 2019 News Mala 0

नेपाल विद्युत प्राधिकरणले काठमाडौंकोमा बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने ठेकेदार छनोट गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको महत्वकांक्षी योजना मानिएको […Read More]

रोकिएन विमानस्थल इमिग्रेसनका कर्मचारीको चरम लापरवाही, यस्तो सम्म भेटियो हेर्नुहोस

February 24, 2019 News Mala 0

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र रहेको इमिग्रेसन डिपाटमेन्ट चरम लापरवाही हुने गरेको देखाउदै आएका छौं । केही दिन अघि मात्रै स्टुडेन्ट भिषामा साइप्रस जाने […Read More]

अस्ट्रेलियामा दर्ता नै नभएका कलेजको नाम बेचेर नेपालीको भविस्यमाथी खेलवाड गर्नेहरु कोको हुन त? हेर्नुहोस

February 23, 2019 News Mala 0

कलंकीको खसि बजारमा खसी बेचे जस्तै बागबजार र पुतलिसडकको कन्सल्टेन्सीहरुले बिधार्थीको भबिस्य बेचिरहेको गुनासो व्यापक छ। त्यस्तै इप्लानेट एजुकेसन नाम दिई खोलिएको एजुकेसन परामर्श केम्द्र […Read More]

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको यस्तो नियमले बनायो समस्या…

February 23, 2019 News Mala 0

पर्सा । वीरगञ्ज (आईसिपि)–पथलैया निर्माणाधीन सडकमा मापण्ड विपरित ओभरलोड सवारी गुडिरहेका छन् । पर्साका सिडियो नारायणप्रसाद भट्टराईले यातायात व्यवस्था सम्बन्धी ऐन नै मिचेर आफ्नै नियम […Read More]

Be the first to comment

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.