मेयरलाइ थाहै नदिइ नगरपालिकाको नाममा किर्ते गरि रोहिनी नदीबाट अबैध उत्खनन

सेयर गर्न नभुल्नुहोला

रुपन्देही जिल्ला देबदह नगरपालिकाको वार्ड नम्बर ११ का अध्यक्ष अम्मर बहाधुर चौधरि रहेका छन। मेयर हिरा बहादुर केसिका पिए भनिने मनिस खड्काको नेतृत्वमा अबैध तरिकाले मापदण्ड बिपरित गुणस्तरहीन निर्माण सामाग्री ओसार पसार गरेको खुल्न आएको छ।

नगरपालिका र उपभोक्ता समितिको संयुक्त भेलाले बिना टेन्डर (टेन्डर आव्हान नगरी) मेयर हिरा बहादुर केसि कै पिए भनिने मनिस खड्कालाइ ३५० मिटरको बाटोमा ग्राभेल गर्ने भनी रु ४ लाखको बजेट नियोजन गरेको थियो, तर उनले गुणस्तरहिन सामाग्री (ढुङ्गा, बालुवा) रोहिनी नदीबाट अबैध उत्खनन गरि काम गरेको र जम्मा ३ वटा डुवानी साधन प्रयोग गर्ने भनी सहमति भए ता पनि १३ वटा सम्म डुवानिका साधन प्रयोग गरिएको सर्वसाधारणको चर्को गुनासो सुनिन थालेको छ। सो नदीबाट सामाग्री निकाल्नको लागि मेयरका पिए मनिस खड्काले वार्डका जनप्रतिनिधि तथा प्रशासनकै मिलेमतोमा किर्ते कागज बनाएरै नदीबाट अबैध ओसारपसार गरेको समेत खुल्न आएको छ।

बाटोमा ग्राभेल गर्ने जिम्मा लिएका ब्यक्ति मनिस खड्का, सो बाटोका अध्यक्ष भगिरथ चौधरी हुन भने कोषाध्यक्ष बैरागी थारु रहेका छन। सो उत्खनन गर्नको लागि वार्ड अफिसको सिफारिस देखाएता पनि नगरपालिकाका प्रमुख सशिधर घिमिरेले आफुलाइ केही थाहा नभएको बताएका छन।

आगामी असार मसान्तसम्म काम सम्पन्न गरि सक्ने भनी मेयरका पिए मनिस खड्काले यो बाटोको जिम्मा लिएको बुझिन्छ, तर अबैध तरिकाले नदिबाट नदिजन्य सामाग्री ओसारपसार गर्नु गैर्ह कानुनी मानिएको छ । बजेट परेको बाटोमा कमिसनको चक्करमा नदिबाट जेसिभी प्रयोग गरि कमसल सामाग्रीले सडक ग्राभेल गरिएको र जनतालाई मूर्ख बनाउन खोजिएको जनगुनासो रहेको छ।

यसै सम्बन्धमा हामीले नगरपालिकाका मेयरलाई पनि सोधेका थियौ उनले पनि यसो गर्नु गलत भएको बताएका छन । यसरी कमिसनको खेलमा अबैध तरिकाले नदिजन्य सामाग्री उत्खनन् गर्नेलाइ प्रशासन तथा नगरपालिकाले कसरी हेर्ने छ त्यो हेर्न बाकी नै छ।

सेयर गर्न नभुल्नुहोला

पछिल्लो अबस्था

संचारकर्मी तथा सर्जक सुजन बिश्वकर्मा भाबुकको सिर्जना ,अभिनय र स्वरमा ए मेरो साथी सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

चैत २ काठमाडौ नेपाली गीतसंगीत र गीतसंगीत कर्मी हरुलाइ कला पत्रकारिता मार्फत सधैं सपोट गर्दै आएका संचारकर्मी तथा गायक सर्जक सुजन बिश्वकर्मा भावुक को सांगीतिक […Read More]

राजा आउ देश बचाउ भन्दै सर्वसाधारणले यसरी पुर्वराजा ज्ञानेन्द्रको खुट्टैमा ढोगे

March 15, 2019 News Mala 0

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जानकी मन्दिरमा स्वागत गर्दै उनका समर्थक । तस्बिर : राजकरण महतो जनकपुरधाम : पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा शान्ति, प्रगति र एकता आवश्यक […Read More]

जनकपुरमा देखिए सिके राउतका सुरक्षा गार्ड !

March 11, 2019 News Mala 0

२६ फागुन, जनकपुरधाम । मूलधारको राजनीतिमा आउने सहमति गरेर जनकपुर पुगेका सिके राउतको समर्थनमा स्वतन्त्र मधेश गठबन्धनले जनकपुरमा र्‍याली निकालेको छ । विमानस्थलमा उनलाई स्वागत […Read More]

अत्यन्तै दु:खद खबर – पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार रहेको हेलिकप्टर दुर्घटना, दुर्घटनामा परी ६ जनाको…

February 27, 2019 News Mala 0

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर एच वान २५ ताप्लेजुङ दुर्घटना परेको थियो । दुर्घटना स्थलमा […Read More]

सबैको मन जितेका कुलमानको अर्को प्रशंसनीय काम : काठमाण्डौमा ल्याउदै छन यस्तो योजना हेर्नुहोस

February 24, 2019 News Mala 0

नेपाल विद्युत प्राधिकरणले काठमाडौंकोमा बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने ठेकेदार छनोट गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको महत्वकांक्षी योजना मानिएको […Read More]

रोकिएन विमानस्थल इमिग्रेसनका कर्मचारीको चरम लापरवाही, यस्तो सम्म भेटियो हेर्नुहोस

February 24, 2019 News Mala 0

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र रहेको इमिग्रेसन डिपाटमेन्ट चरम लापरवाही हुने गरेको देखाउदै आएका छौं । केही दिन अघि मात्रै स्टुडेन्ट भिषामा साइप्रस जाने […Read More]

अस्ट्रेलियामा दर्ता नै नभएका कलेजको नाम बेचेर नेपालीको भविस्यमाथी खेलवाड गर्नेहरु कोको हुन त? हेर्नुहोस

February 23, 2019 News Mala 0

कलंकीको खसि बजारमा खसी बेचे जस्तै बागबजार र पुतलिसडकको कन्सल्टेन्सीहरुले बिधार्थीको भबिस्य बेचिरहेको गुनासो व्यापक छ। त्यस्तै इप्लानेट एजुकेसन नाम दिई खोलिएको एजुकेसन परामर्श केम्द्र […Read More]

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको यस्तो नियमले बनायो समस्या…

February 23, 2019 News Mala 0

पर्सा । वीरगञ्ज (आईसिपि)–पथलैया निर्माणाधीन सडकमा मापण्ड विपरित ओभरलोड सवारी गुडिरहेका छन् । पर्साका सिडियो नारायणप्रसाद भट्टराईले यातायात व्यवस्था सम्बन्धी ऐन नै मिचेर आफ्नै नियम […Read More]

1 Trackback / Pingback

  1. सर्वप्रीय गायक मौसम गुरुङ र सविता गुरुङको आवाजमा मौलिक सालैजो “मनको कुरा” हेर्नुहोस् भिडियो

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.